शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

अनामनगर जलमग्न (भिडिओसहित)

दैनिक नेपाल २०८० साउन २३ गते ११:२६

काठमाडौं, २३ साउन । अविरल वर्षाका कारण काठमाडौंको अनामनगर क्षेत्र पनि डुबानमा परेको छ ।

बाढी घर भित्रै पसेको छ । जसले गर्दा स्थानीयलाई आवतजावतमा पनि समस्या भएको छ ।

पसलहरूमा, कोठामा बाढी पस्दा लाखौँको क्षति भएको अनुमान गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित