३ कार्तिक २०८३, मंगलबार

मदन भण्डारी राजमार्गको धरान-चतरा सडक अवरुद्ध

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २३ साउन । भारी वर्षासँगै आएको बाढीले मदन भण्डारी राजमार्गको सडक भत्काउँदा धरान-चतरा सडक अवरुद्ध भएको छ ।

आज बिहान राजमार्ग अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने बागमती पुल नजिकैको सडक बागमती नदीको बाढीले भत्काउँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा हेटौंडादेखि सिन्धुली र चितवनदेखि सिन्धुलीको माडी बजार चल्ने सवारीसाधन रोकिएको स्थानीयले बताएका छन् ।