६ कार्तिक २०८३, शुक्रबार

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

संसद सचिवालयले सूचना टाँस गरेर भोलि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेको हो ।

संसदको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले गरेको दुई चरणको छलफलमा सहमति जुट्न नसकेपछि आजको लागि तय बैठक स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद अवरूद्व गर्दै आएको छ ।