३ कार्तिक २०८३, मंगलबार

संसदीय समितिमा रास्वपा र राप्रपाले पाएनन् भाग, कुन दलको भागमा कुन समिति ?

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । संसदीय समितिमा दलहरूबीच भागबण्डा मिलेको छ ।

प्रधानमन्त्रीसमेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान बसेको माओवादी संसदीय दलको बैठकमा समिति सभापतिमा दलहरूबीच भागबण्डा मिलेको जानकारी गराएका हुन् ।

जसअनुसार कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ ।

तर राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने कुनै पनि समिति पाएनन् ।