६ कार्तिक २०८३, शुक्रबार

माओवादीले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ।

आइतबार बिहान बसेको पदाधिकारी बैठकले जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका २२ जना पदाधिकारी रहेका छन् ।

बैठकले कसको जिम्मेवारी अब के हुने भन्नेबारेमा भने जानकारी गराएको छैन ।