
काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो । गत बुधबारबाट जारी केन्द्रीय समिति बैठक बस्नुअघि पदाधिकारी बैठक बसिरहेको हो । बैठक आज सक्ने तयारी छ ।
पदाधिकारी बैठकमा राजनीतिक तथा संगठनात्मक प्रतिवेदन परिमार्जनलगायतको विषयमा छलफल भइरहेको बताइएको छ।















प्रतिक्रिया