२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: प्रचण्डद्वारा नरेन्द्र मोदीसँग टेलिफोन वार्ता, हत्याकाण्डका दोषीलाई कारबाहीको प्रतिबद्धता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज टेलिफोन वार्ता गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको पछिल्लो पटक भएको भारत भ्रमणका क्रममा भएका छलफल र सहमति कार्यान्वयनका विषयमा फलोअपका रुपमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले व्यक्त गरेका छन् । आज भएको पीडितहरूसँगको भेटमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले यो समस्याको समाधानकालागि समिति बनाउने आश्वासन दिएका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–