३० आश्विन २०८३, शुक्रबार

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

चितवन, २० साउन । नारायणगढ मुग्लिन सडकको जलविरेमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

आज दिउँसो करिब साढे २ बजे इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलबिरेमा सुख्खा पहिरो खसपछि बाटो दुबैतर्फ बन्द भएको हो ।

प्रहरी र सडक कर्मचारीको टोलीले पहिरो हटाउने काम गरिरहेको छ ।