३० आश्विन २०८३, शुक्रबार

दरबारमार्गमा रैथाने कृषि हाटबजार (फोटो फिचर)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । प्रत्येक शनिबार रैथाने एग्री प्रडक्टस नेपालद्वारा आयोजना गरिने रैथाने कृषि हाटबजार आज दरबारमार्गस्थित ओरियन्ट क्याफेमा सञ्चालन गरिएको छ ।

उत्पादक किसान र उपभोक्ताबीच सीधा सम्पर्क स्थापना गरी उत्पादित वस्तुको विक्रीवितरण गर्ने उद्देश्यका साथ हाटबजार सञ्चालन गरिएको हो ।

हाटबजारमा रैथाने तथा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी अर्गानिक फलफूल तथा तरकारी, सीपमा आधारित हस्तकलाका सामग्री, बीउबिजन अन्य घरायसी सामग्री तथा परामर्श सेवा समेत उपलब्ध छन् ।

हेर्नुहोस् तस्वीरहरू–

तस्वीरहरू फोटो लाइब्रेरी