६ कार्तिक २०८३, शुक्रबार

नेकपा एसको सचिवालय बैठक जारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ ।

बैठक पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बसिरहेको हो ।

बैठकमा आसन्न स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको एजेण्डा, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भइरहेको छ ।