६ कार्तिक २०८३, शुक्रबार

आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज पनि जारी छ ।

चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी तेस्रो दिनको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमा केन्द्रीय सदस्यले धारणा राखिरहेका हुन् ।

बैठकको पहिलो दिन १८ जनाले धारणा राखेका थिए भने दोस्रो दिन बिहीबार ५६ जनाले धारणा राखेका थिए ।