२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: ३१औँ प्रधानन्यायाधीश बन्दै श्रेष्ठ, आफ्नैलाई पनि नछोड्ने गृहमन्त्रीको चेतावनी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् । आज बसेका संवैधानिक परिषद्को बैठकले उनको नाम सिफारिस गरेको हो ।

उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ । त्यसको एक महिनाअगाडि नै प्रधानन्यायाधीश सिफारिस गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।

श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिबाट नाम अनुमोदन भए उनी ३१औं प्रधानन्यायाधीश बन्नेछन् ।

हेरौँ दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–