३ कार्तिक २०८३, मंगलबार

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका रमेशकुमार पोखरेल र सिद्धिका खेतान रिहा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुईजना रिहा भएका छन् ।

समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान रिहा भएका हुन् ।

पोखरेलको स्वास्थ्यको कारण देखाउँदै र खेतानलाई आफ्नो नाममा भएको करिब ७ आना जग्गा फिर्ता गर्ने शर्तमा काठमाडौं जिल्ला अदालतले हाजिर जमानीमा छोड्न आदेश दिएको हो ।