
काठमाडौं, १६ साउन । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ भने ग्यासको घटाएको छ ।
पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७/७ रुपैयाँ बढाएको निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँले घटाएको छ ।
हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ ।
परिमार्जित मूल्य आजै राति १२ बजेदेखि लागू हुने छ ।
















प्रतिक्रिया