
काठमाडौं, १६ साउन । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सदनमा उठेका कुराहरुलाई सम्बन्धित मन्त्रीहरूले जवाफ दिने वातावरण बनाउन सके राम्रो हुने बताएका छन् ।
आज मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सापकोटाले राज्यका निकायहरूले सुन प्रकरणमा छानविन गरिरहेको अवस्थामा ती निकायहरूलाई विश्वास नगरी अर्को छानविन समिति गठन गर्न नहुने र त्यसले ती निकायहरूलाई कमजोर सावित गर्ने बताएका हुन् ।
उच्चस्तरीय छानविन समितिको नाम गरेर अहिलेको अनुसन्धानलाई फितलो बनाउन खोजेको आशंका बढ्दै गएको उनको भनाइ छ ।
भिडिओ–















प्रतिक्रिया