
विराटनगर, १६ साउन । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उपसभामुखको राजीनामा नआउने स्पष्ट गरेका छन् ।
आज मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमुख्यमन्त्री समेत रहेका कार्कीले नेकपा एमालेबाट मर्यादाहीन काम नहुने भन्दै उनले उपसभामुखको राजीनामा नआउने स्पष्ट पारेका हुन् ।
सत्ता पक्षले संख्या पुर्याउनकै लागि सभामुखलाई राजीनामा गराउने काम मर्यादित नभएको उनले बताएका छन् ।















प्रतिक्रिया