
काठमाडौं, ११ साउन । सानिमा बैंकले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित ताल्तीमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।
पालिकाका स्थानीयवासीहरूमाझ वित्तीय पहुँच पुर्याउने उद्देश्यले हिजो बुधबारदेखि बैंकले सो सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले त्यहाँस्थित हउछिन सिमेन्ट नारायणी प्रालिको उद्योग परिसरमा एटीएम बुथ स्थापना गरेको जनाएको छ ।















प्रतिक्रिया