
काठमाडौं, १० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको एक क्विन्टल बढि सुन प्रकरणले संसदमा हंगामा भएको छ ।
सुन प्रकरणको छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबारको प्रतिनिधिसभा बैठक अवरूद्व नै गर्यो । जसले गर्दा साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
यस्तै एमालेले सुन प्रकरणमा गृहमन्त्रीकै संलग्नता रहेको आरोप लगाउँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामासमेत माग गरेको छ ।
हेरौँ बुधबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–















प्रतिक्रिया