६ कार्तिक २०८३, शुक्रबार

अपरान्ह ४ बजे पुन: बस्नेगरी माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठक अपरान्ह ४ बजे पुन: बस्नेगरी स्थगित भएको हो । आगामी साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बैठक बसेको हो ।

पार्टी कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो ।