६ कार्तिक २०८३, शुक्रबार

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको हो । कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक बसिरहेको हो ।

आगामी साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको एजेण्डाबारेमा छलफल गर्न बैठक बसिरहेको हो ।