६ कार्तिक २०८३, शुक्रबार

संसद अवरूद्व गर्ने एमालेको तयारी

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद अवरूद्व गर्ने तयारी गरेको छ ।

त्रिभुवन विमानस्थल बाहिर एक क्विन्टल बढी सुन बरामद गरिएको प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै एमालेले आज बस्ने संसद अवरूद्व गर्ने तयारी गरेको हो ।

एमालेले दिउँसो १ बजे बस्ने संसद बैठक अवरोध गर्ने तयारी स्वरूप त्यसअघि संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक दिउँसो १२ बजे बस्नेछ ।

एमालेले सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आरोप लगाउँदै आएको छ ।