३० आश्विन २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS: भन्सारका तीनजना कर्मचारी निलम्बित, उठ्न थाल्यो काठमाडौंको फोहोर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको १५५ किलो सुन प्रकरणमा भन्सार कार्यालयका तीनजना कर्मचारी निलम्बनमा परेका छन् ।

विमानस्थलमा जाँचमा संलग्न तीनजनालाई निलम्बन गरिएको हो । निलम्बनमा पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ रहेका छन् ।

ब्रेक शु आउँदा भन्सार कार्यालयका कर्मचारी सरोज श्रेष्ठको ड्युटी एक्सरे मेसिनमा थियो । उनको लापरबाहीले गर्दा सुन सहजै बाहिरिएको बताइएको छ ।

यस्तै खरिददार कुमार ढकाल ब्रेक शुको बक्समा सुन ल्याएकोमा राम्रोसँग परीक्षण नगरेको र भन्सार अधिकृत सन्तोष चन्दले सुन ल्याइएको बक्स हेर्दै नहेरेको बताइएको छ ।

हेरौँ शनिबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–