२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: ललिता निवासका अभियुक्त छुटे, बालकृष्णबारे अलमलिएको कांग्रेसभित्र विवाद

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश दिएको छ भने भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित सुधीरकुमार शाह र धर्मप्रसाद गौतमलाई थुनामा राख्नु गैरकानुनी नभएको ठहर गरेको छ ।

यस्तै, तीन देखिदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा राख्ने विषयमा विवाद उत्पन्न भएको छ । नेताहरूले आ–आफ्नै किसिमका तर्क गरेपछि पार्टीभित्र विवाद सृजना भएको हो ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–