२९ आश्विन २०८३, बिहिबार

नेकपा एस तनहुँका अध्यक्षसहित दुई दर्जन नेता तथा कार्यकर्ता एमालेमै फर्किए

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ५ साउन । नेकपा एकीकृत समाजवादी (नेकपा एस) तनहुँ अध्यक्ष श्रीराम कार्की नेकपा एमालेमै फर्किएका छन् ।

आज शुक्रबार दमौलीमा नेकपा एमाले तनहुँले आयोजना गरेको पार्टी समाहित कार्यक्रममा कार्कीसहित दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरू एमाले फर्किएका हुन् ।

उनीहरूलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्टलगायतले स्वागत गरे ।