२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: विमानस्थलबाट बरामद सुनको तौल १५५ केजी, नौ जना पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुनको तौल १५५ केजी रहेको पुष्टि भएको छ ।

राजस्व विभागले टक्सार विभागमा गरेको तौलामा सुनको तौल १५५ केजी रहेको पुष्टि भएको हो ।

यसैबीच यो प्रकरणमा हालसम्म नौ जना पक्राउ परेका छन् । राजस्व विभागले सुनसँगै ६ जनालाई पक्राउ गरेको थियो भने बाँकीलाई पछि पक्राउ गरिएको हो ।

यस्तै, राजस्व विभागले प्रकरणमा संलग्न अन्यलाई पक्राउ गर्न उच्च अदालत पाटनबाट जरूरी पक्राउ पुर्जीसमेत लिएको छ ।

हेरौँ बिहीबार दिनभरका मुख्यमुख्य समाचारका हेडलाइनहरू–