३ कार्तिक २०८३, मंगलबार

त्रिभुवन विमानस्थलबाट बरामद सुन टक्सार विभागमा लगियो (तस्वीरहरू)

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब एकसय किलो सुन टक्सार विभागमा पुर्‍याएको छ ।

सुन जोख्नका लागि टक्सार विभाग पुर्‍याइएको हो । राजश्व अनुसन्धान विभागले गएरति उक्त सुन बरामद गरेको थियो ।

८ वटा पोकामा लाहछाप लगाएर सुरक्षाकर्मी सहित सुन टक्सार लगिएको थियो ।

सुनसहित हालसम्म ६ जना पक्राउ परेका छन् ।