
काठमाडौं, ३१ असार । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली सेनाबारे हानिकारक बहसले सामाजिक अराजकता र सांस्कृतिक अधन पतनलाई मलजल गरेको बताएका छन् ।
नेपाली सेना र राष्ट्रिय सुरक्षाका बारेमा हाल सार्वजनिकरूपमा बहस उठिरहेको बेलामा नेपाली सेनासँग गाँसिएका कतिपय कुराहरू छलफलका विषय हुनसक्ने भए पनि राज्यलाई नै कमजोर बनाउनसक्ने खतरातर्फ सचेत हुनुपर्ने बताएका हुन् ।
पूर्वरक्षामन्त्री समेत रहेका पोखरेलले अहिले मुलुकमा देखा परिरहेको सामाजिक अराजकता, सांस्कृतिक अधपतन तथा अर्थतन्त्रभित्र देखा पर्दै गएको विश्रृंखलतालाई बढावा दिदै राज्यलाई नै कमजोर बनाउने हिसावले अनेक खेलहरू चलिरहेको सन्दर्भमा सेना र राष्ट्रिय सुरक्षाका सम्बन्धमा जे जस्तो तरिकाले कुराहरू उठाईंदैछ, त्यो उचित नभएको बताए ।
यस्तो छ, पोखरेलको भनाइ–















प्रतिक्रिया