
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया भ्रमणमा जाने भएका छन् ।
उनले आगामी मंगलबारदेखि शनिबार (साउन २ देखि ६ गते) सम्म कम्बोडियाको भ्रमण गर्ने भएका हुन् ।
भ्रमणका क्रममा अध्यक्ष ओलीले निर्वाचनको पर्यवेक्षण गर्ने र अरु विभिन्न राजनीतिक भेटघाट गर्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।















प्रतिक्रिया