
काठमाडौं, २९ असार । झापाको चन्द्रगढी उडेको बुद्ध एयरको जहाजलाई आकस्मिक रुपमा पुन: काठमाडौं फर्काइएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो ।
सो जहाज शुक्रबार दिउँसो २:१५ बजे काठमाडौंमा सुरक्षित अवतरण गरेको छ भने यात्रुलाई अर्को जहाजमार्फत गन्तव्यमा पुर्याइने विमानस्थलले जनाएको छ ।















प्रतिक्रिया