काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी शोकमा छन् ।
प्रचण्डकी पत्नी सीता दाहालको बुधबार निधन भएको हो ।
लामो समयदेखि पीएसपी रोगबाट ग्रसित सीताको बुधबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया