२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: रहिनन् प्रचण्डकी जीवनसंगिनी सीता, झण्डै आठ लाख थपियो जनसंख्या

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको बुधबार दाहसंस्कार गरिएको छ ।

बुधबार बिहान नै नर्भिक अस्पतालमा निधन भएकी सीताको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको शव बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म पार्टीका कार्यालय पेरिसडाँडामा राखिएको थियो ।

उनलाई हजारौँ शुभचिन्तक र कार्यकर्ताले पेरिसडाँडा र पशुपति नै पुगेर श्रद्वाञ्जली अर्पण गरेर अन्तिम बिदाई गरेका छन् ।

उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

हेरौँ बुधबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–