काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ ।
उनको आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।
उनको स्वास्थ्य गम्भीर बनेपछि आज बिहान नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया