
काठमाडौं, २६ असार । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा हभागी हुन मन्त्रीको नाम सिफारिस गरेको छ ।
जनमत पार्टीले प्रतिनिधि सभा सदस्य अनिता देवीलाई आज मंगलबार मन्त्री बनाउन सिफारिस गरेका छन् ।
मन्त्रालयको टुङ्गो भने नलागेको बताइएको छ ।















प्रतिक्रिया