बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS: हेलिकोप्टर दुर्घटनामा गयो ६ जनाको ज्यान, बालेनले वारेस राख्न पाएनन्

दैनिक नेपाल २०८० असार २६ गते २१:५९

काठमाडौं, २६ असार । आज सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा पाइलट चेतबहादुर गुरुङसहित पाँच जना मेक्सिकन नागरिकको मृत्यु भएको हो । काठमाडौँका लागि बिहान १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटमा हराएको थियो ।

सो हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । मृत्यु भएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ ।

हेरौँ मंगलबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित