३० आश्विन २०८३, शुक्रबार

सरकारले तोक्यो धानको समर्थन मूल्य

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । सरकारले धानको समर्थन मूल्य तोकेको छ ।

सिंहदरबारमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ मूल्य तोकेको हो ।

निर्णय अनुसार मोटा धानको प्रतिक्वीन्टल ३ हजार १९८ रुपैयाँ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३६२ रुपैयाँ समर्थन मूल्य तोकिएको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसैगरी बैठकले वरियताका आधारमा लक्ष्मी कुमारी बस्नेतलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।