
काठमाडौं, २६ असार । सरकारले सोलुखुम्वुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको छानविन गर्न समिति बनाएको छ ।
सिंहदरबारमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हेलिकोप्टर दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै दुर्घटनाको छानविन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरेको हो ।
आजै भएको हेलिकोप्टर दुर्घटना पाइलटसहित त्यसमा सवार ६ जनाकै मृत्यु भएको थियो ।















प्रतिक्रिया