२९ आश्विन २०८३, बिहिबार

लक्ष्मी क्यापिटल मार्केटले जोशी हाइडोपावरको हकप्रद शेयर निष्कासन गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । लक्ष्मी क्यापिटल मार्केटले जोशी हाइडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

शेयर निष्कासनका लागि हाइड्रोपावर कम्पनीले लक्ष्मी क्यापिटल मार्केटलाई सोमबार निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको जोशी हाइडोपावर डेभलपमेन्ट कम्पनीको हालको चुक्ता पुँजी रू. ३७ करोड १४ लाखको प्रतिशेयर अंकित रू. १०० को दरले १ कित्ता शेयरको ०.६५ प्रतिशतको अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ ।