बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्रीले संसदमा स्वीकारे गल्ती, आरजुलाई पक्राउ पर्ने डर

दैनिक नेपाल २०८० असार २५ गते २१:५३

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा आफ्नो राजीनामाका सम्बन्धमा उठेको प्रश्नमाथि स्पष्टीकरण दिएका छन् ।

अघिल्लो साता काठमाडौंमा एक पुस्तकको विमोचनका क्रममा उनले ‘आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रीतम सिंह कहिले भारत र कहिले नेपाल धाएको’ उल्लेख गरेको प्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजीनामा माग गर्दै सदन अवरोध गरेको थियो ।

सोही विषयलाई लिएर प्रधानमन्त्री दाहालले सोमबार सदनसमक्ष स्पष्टीकरण दिएका हुन् ।

हेरौँ सोमबार दिनभरका मुख्यमुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित