आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: समाजवादी मोर्चाको अध्यक्ष ६/६ महिनामा फेरिने, युक्रेन युद्धको ५००औँ दिन पूरा

दैनिक नेपाल २०८० असार २३ गते २०:४२

काठमाडौं, २३ असार । चार दल सम्मिलित समाजवादी मोर्चाको पहिलो बैठक बसेको छ ।

नयाँ बानेश्वारस्थित नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा बसेको बैठकले मोर्चाको आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यदलमा नेकपा (एकीकृत समाजवादी) पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा सदस्य रहेका छन् ।

यस्तै, मोर्चाको अध्यक्ष ६/६ महिनामा परिवर्तन गर्नेबारे पनि छलफल भएको छ ।

हेरौँ शनिबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित