शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : कांग्रेसका गच्छदार पनि मुछिए ललिता निवासमा, सर्वोच्च पुग्यो एमाले

दैनिक नेपाल २०८० असार २२ गते २३:०६

काठमाडौं, २२ असार । बहुचर्चित जग्गा अपचलन काण्ड ‘ललिता निवास प्रकरण’मा नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि मुछिएका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनमा गच्छदारसहित पूर्वराज्यमन्त्री सञ्जय टक्ला पनि संलग्न रहेको ठहर गरिएको छ । तर, उनीहरू दुबै जनालाई हालसम्म पक्राउ पुर्जी जारी भएको छ ।

कोशी प्रदेशमा हिजो बिहीबार भएको मुख्यमन्त्रीको नियुक्त संविधानमा भएको व्यवस्थाविपरीत भएकाले नियुक्तिको निर्णय बदर गर्न माग गर्दै नेकपा एमाले सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य सूमाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित