२९ आश्विन २०८३, बिहिबार

कोशी प्रदेशको नामाकरणबाट एमाले पछि हट्दैन : केपी ओली (भिडिओ)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् ।

आज आइतबार संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै ओलीले कोशी प्रदेशको नामाकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि नहट्ने बताएका हुन् ।

कोशी प्रदेशको नामाकरणमा मत दिने कांग्रेस, माओवादी, जसपा सबै भागेको तर एमाले नभाग्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले ललिता निवास प्रकरणका बिषयमा भने राम्रोसँग बुझ्न नपाएको बताएका छन् ।