आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: योगेश भट्टराईमाथि आक्रमणको प्रयास, पशुपतिमा सुनको जलहरी पुनर्स्थापित

दैनिक नेपाल २०८० असार १४ गते २२:५०

काठमाडौं, १४ असार । नेकपा (एमाले) का सचिव योगेश भट्टराईमाथि पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले इलाममा आक्रमणको प्रयास गरेका छन् ।

भट्टराई ७२औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईमाथि पहिचान पक्षधरहरूले आक्रमणको प्रयास गरेका हुन् ।

आक्रमणकारीहरूले भट्टराईलाई कालो झण्डा देखाउनाका साथै आक्रमणको प्रयास समेत गरेका थिए ।

हेरौँ बिहीबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित