आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: ललिता निवास जग्गा प्रकरणमा एकैदिन सात जना पक्राउ, मन्त्रीविरूद्व मुद्दा दर्ता

दैनिक नेपाल २०८० असार १२ गते २३:५४

काठमाडौं, १२ असार । बालुवाटारस्थित ललिता निवास रहेको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउएको प्रकरणमा प्रहरीले फेरि एक्सन थालेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार मात्रै सात जनालाई पक्राउ गरेको छ । जसमा तीन जना भने अदालतको स्टे अर्डरबाट छुटेका छन् ।

भाटभटेनीका मालिक मीनबहादुर गुरूङसहित चारजनालाई भने प्रहरीले भोलि अदालतमा लगेर म्याद थप गर्ने तयारी गरेको । प्रहरीले करिब डेढ वर्ष लामो अनुसन्धान गरेर हाइप्रोफाईलहरूलाई पक्राउ थालेको हो ।

हेरौँ मंगलबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-

प्रतिक्रिया
सम्बन्धित