३ कार्तिक २०८३, मंगलबार

भाटभटेनीका मालिक मीनबहादुर गुरुङ पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । भाटभटेनी सुपरमार्केट मालिक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।

मंगलबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा मुछिएका थिए ।