५ कार्तिक २०८३, बिहिबार

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थागित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिनुपर्ने माग गर्दै संसद अवरूद्व गरेको हो ।

एमाले र रास्वपाले प्रधानमन्त्री र अर्थमन्त्रीले नै संसदमा आएर यसबारेमा जवाफ दिनुपर्ने माग गरेका छन् ।