शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: आयो स्थानीय तहको बजेट, पशुपतिमा पस्यो अख्तियार

दैनिक नेपाल २०८० असार १० गते २३:३२

काठमाडौं, १० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिको जलहरीको सुन जोखेको छ ।

आइतबार अपरान्ह पशुपतिनाथ पुगेको टोलीले मन्दिर खाली गराएर जलहरी जोखेको हो । सो क्रममा मन्दिर परिसारबाट सबैलाई हटाएर चारैवटा ढोका बन्द गरिएको थियो ।

अख्तियारले जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि छानबिन गरिरहेको छ ।

अख्तियारका अनुसन्धान अधिकारीको रोहबरमा सुनचाँदी व्यवसायी संघका पदाधिकारी एवं विज्ञका साथै खानी तथा भूगर्भविभागका अधिकारीहरु र पशुपति विकास कोषका पदाधिकारीलाई समेत राखेर सुनको जलहरीको तौल दिइएको र गुणस्तरसमेत जाँच गरिएको हो ।

हेरौँ आइतबार दिनभरका मुख्यमुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित