२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: विश्वकप खेल्ने नेपालको सपना अधुरै, रूसमा सुरू भयो गृहगुद्ध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । आईसीसी एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना अधुरै भएको छ ।

शनिबार भएको छनोट प्रतियोगितामा नेदरल्यान्ड्ससँग पराजित भएसँगै विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको हो । नेपाल नेदरल्याड्सँग पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ ।

टाकासिंगा स्पोर्टस् क्लबमा नेदरल्यान्ड्ससँग नेपाल ७ विकेटले पराजित भएको हो । प्रतियोगिताको समूह चरणबाट बाहिरिने नेपाल तेस्रो राष्ट्र बनेको छ ।

हेरौँ शनिबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–