बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS : वीर अस्पतालका शैय्या नि:शुल्क, शरणार्थी प्रकरण कमजोर पारिदै

दैनिक नेपाल २०८० असार ८ गते २३:१८

काठमाडौं, ८ असार । मुलुकको जेठो अस्पताल वीर अस्पतालले क्याबिन र आईसीयूबाहेकका सबै शैय्याहरू आजदेखि नि:शुल्क गरेको छ ।

आम सर्वसाधारणको हितलाई दृष्टिगत गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषदले नि:शुल्क शैय्या उलपब्ध गराउने निर्णय गरेको हो ।

नि:शुल्क गर्दा पर्ने आर्थिक भारलाई सरकार र अस्पतालको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार आफू टिक्नका लागि सत्ता गठबन्धनभित्रै अर्को गठबन्धन समाजवादी मोर्चा बनाएर अघि बढेको बताएका छन् । उनले आफू टिक्ने झमेलामा अल्झिएर प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउँदै लगेको आरोप पनि लगाएका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य सूमाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित