२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: जन्मसिद्व नागरिकका सन्तानले वंशजको नागरिकता पाउने भए, अदालतविरूद्व उत्रिए बालेन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरूद्व परेको रिटमाथिको यसअघिको अन्तरिम आदेशलाई खारेज गरेको छ ।

अन्तरिम आदेश खारेज भएसँगै अब नागरिकता ऐन अनुरूप नागरिकता वितरणको बाटो खुलेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि विधेयक कार्यान्वयन नगर्न डा। मनोजकुमार शर्माको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।

आदेशसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुको सन्तानले वंशजकोआधारमा नागरिकता पाउन बाटो खुलेको छ ।

हेरौँ बिहीबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–