२९ आश्विन २०८३, बिहिबार

तस्वीरमा हेर्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीको चियापानमा केपी ओलीको क्रेज !

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चियापान कार्यक्रममा सहभागी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको एक वर्ष पुगेको अवसरमा बालाजुस्थित नयाँ कार्यालयमा आयोजित चियापान समारोहमा उनी सहभागी भएका हुन् ।

अध्यक्ष ओलीलाई स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतले स्वागत गरेका थिए । उनीहरू भलाकुसारी गरिरहेको दृश्य गजब थियो ।

कार्यक्रममा एमाले अध्यक्ष ओलीको क्रेज देखिएको थियो ।